नियम १६घ
सामुदायिक सेवा अधिकृत र खुला कारागार अधिकृत तोक्न सक्ने
- सामुदायिक सेवामा संलग्न रहेका कसूरदार र खुला कारागारमा बस्ने कैदीको चालचलन र काम, कारबाहीको अनुगमन र निरीक्षण गरी कारागार व्यवस्थापन विभाग वा कारागार कार्यालय समक्ष प्रतिवेदन पेश गर्न, खुला कारागारमा जान चाहने कैदीको लागत
संकलन तथा सामुदायिक सेवा लिन चाहने निकाय वा संस्थास“ग सम्पर्क राख्न तथा सामुदायिक सेवा तथा खुला कारागार सम्बन्धी कार्यक्रम तर्जुमा गर्ने कार्यमा विभाग वा कारागार कार्यालयलाई सहयोग गर्न गृह मन्त्रालयले कारागार व्यवस्थापन विभाग वा सो अन्तर्गत कार्यरत कुनै अधिकृतलाई सामुदायिक सेवा अधिकृत र खुला
कारागार अधिकृतको रुपमा तोक्न सक्नेछ ।